अमेरिकाको कोलोराडोका अग्ला पहाड, हरिया वन, नीलो आकाश र पहाडमाथि फैलिएको घाम देख्दा मन लोभिन्छ । प्रकृतिले कतै यति सुन्दर संसार पनि बनाएको रहेछ भन्ने लाग्छ । तर त्यही दृश्य हेर्दाहेर्दै मेरो मन अचानक हजारौँ किलोमिटर टाढा, कालिकोटको रास्कोटस्थित ताम्ती लेक पुग्छ । अनि मनले आफैंलाई प्रश्न गर्छ—ताम्ती लेक कोलोराडोभन्दा के कम ? ताम्ती लेक...
काठमाडौं — अस्ट्रेलियाको चर्चित शैक्षिक कन्सल्टेन्सी आईडीपी एजुकेसन सर्भिसेस नेपालबाट फर्किएको छ। नेपालमा आईडीपी एजुकेसन स्टुडेन्ट सर्भिसेस प्रालिका नाममा सञ्चालित यो कम्पनी कानुनी प्रावधानका कारण बन्द भएर फर्किएको हो। वैदेशिक लगानीअन्तर्गत २०७४ सालमा नेपाल आएको आईडीपी शैक्षिक परामर्श क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पाइने वा नपाइने भन्ने विवादमा मुछिएको थियो। सर्वोच्च अदालतको अन्तरिम आदेशका आधारमा झन्डै...