News Portal

गाईलाई बचाउन चालकले आफ्नो ज्यान नै धरापमा राखेपछि…(हेर्नुहोस् होशै उडाउने यो भिडियो)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१५३ पटक
काठमाडौं

काठमाडौँ । लक्ष्मीको रुपमा मानिने गाईलाई हिन्दु धर्मालम्वीहरुले आमा सरह नै मान्छन् । गौमाता मानेर हिन्दु धर्मालम्वीहरुले पूरा अर्चना गर्छन् । नेपालको राष्ट्रिय जनावर समेत भएको हुँदा गाईलाई विशेष तरिकाले मान्ने र हेर्ने गरिन्छ । गाईलाई नेपालमा जत्तिकै माया र स्नेहका साथ भारतमा पनि हेरिन्छ र पूजिन्छ पनि ।

भारतमा गाईलाई कुन स्तरमा राखेर सर्वसाधारणले मान्छन् भन्ने कुरा यो भिडियो हेरेर पनि प्रष्ट हुन्छ । जहाँ एक चालकले सडकमा हिँडिरहेको गाईलाई बचाउनका लागी आफ्नो ज्यान नै बाजी लगाएको भिडियो अहिले भाइरल बनिरहेको छ । भिडियोमा चालकले तन मन देखि नै ज्यानको बाजी लगाएर गाईलाई बचाउन कुनै कसुर बाँकी नराखेको देख्न सकिन्छ । –एजेन्सी

 

२०७६ बैशाख १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्