News Portal

 भ्रष्टाचार भएको देखेँ भने नातागोता केही चल्दैन, तत्काल कदम चाल्छु – प्रधानमन्त्री ओली

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३३ पटक
काठमाडौं

भदौ ११, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार विरुद्ध कदम चालिहाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले कसैको अनुहार होइन, व्यवहार हेर्ने पनि बताएका छन्। सामाजिक संजाल  ट्विटरमार्फत ट्विट गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्– भ्रष्टाचार भएको देखेँ भने, प्रमाणबाट पुष्टि भयो भने,  मिडिया वा कसैले गहन रुपमा ल्यायो भने, भ्रष्टाचार विरुद्ध कदम चालिहाल्छु । कसैको अनुहार होइन, व्यवहार हेर्छु । नातागोता, आफन्तवाद, कृपावाद, सामिप्यवाद, केही चल्नेछैन ।

२०७५ भदौ ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्