News Portal

विजय लामालाई कारवाही गर्ने कर्मचारीलाई दिल निसानीले गधा भनेपछि..

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७९४ पटक
काठमाडौं

काठमाडौं – पत्रकार दिल निसानी मगरले नेपाल एयर लायन्सका सिनियर क्यापटेन विजय लामालाई कारवाही गर्ने कर्मचारीलाई गधा भनेपछि सामाजिक संजाल तरङ्गीत भएको छ । उनले फेसबुकमा स्टाटटस लेख्दै भष्ट्रचारीले भरिएको देशमा इमान्दार राष्ट्र सेवक नागरिकलाई कारवाही गरेर आफ्नो कर्तुत लुकाउन खोजेको आरोप लगाएका छन ।

उनले भनेका छन, ‘प्रष्ट छ : नेपाल वायु सेवा निगम डुबेको छ। यो सजिलै डुबेको भने हैन। किन डुब्यो ? किन टाट पल्टियो ? संगै सुरु गरेको सिंगापुर, बंगलादेशको वायु सेवा फड्को मारेर आज कहाँ पुग्यो ? अनि नेपाल कुन धरातालमा छ ? पक्कै पनि यो कुरा प्राधिकरणका गधाहरुलाई थाहा नभएको पनि हैन।’

हेर्नुहोस् उनको स्टाटस

यो पनि पढ्नुहोस

विजय लामाको लाइसेन्स निलम्बन हुनबाट रोकियो, यस्तो छ कारण ?

 

२०७६ बैशाख १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्