बसन्त हुमागाई काठमाडौं

काठमाडौं – उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका ठाउँमा आज गाईजात्रा पर्व मनाइँदैछ । दिवंगत भएका आफन्तको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाउने प्रचलन छ । विशेषगरी वर्ष दिनयता मृत्यु भएका आफन्तको स्मृतिमा झाँकीसहित गाईजात्रा निकाल्ने प्रचलन छ । सोही प्रचलन अनुसार आज बसन्तपुरमा पनि गाईजात्रा निकालिएको छ । फोटो -बसन्त हुमागाई
२०७५ भदौ ११ गते प्रकाशित
