News Portal

मुकुन्दे भन्छन्ः मिडियावालासँग डिजाइन छ, ०५८ साल फर्किन्छ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
७३३ पटक
काठमाडौं

काठमाडौँ । सामाजिक सञ्जालमा भूत, भविष्य तथा समकालिन घटनाहरुबारे खरो टिकाटिप्पणी गर्दै आएका मुकुन्द घिमिरे उर्फ मुकुन्देले देशमा अचाक्ली बढेको भ्रष्टाचारको कुरा बढेर ०५८ साल फर्किने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुुकमा स्टाटसमार्फत उनले यस्तो भविष्यवाणी गरेका हुन् ।अब भ्रष्टाचारको कुरा चर्किन्छ, त्यही निहुँ पारेर ५८ साल फर्किन्छ, उनले स्टाटसमा लेखेका छन्, मिडियावालासँग डिजाइन छ, गणतन्त्र विरुद्ध घृणा फिजाइन्छ, फेसबुके सेसबुके केरा खाऊ, कसैले २/४ पैसा कमाएको पोल लाउन दरबार जाऊ!

 

२०७६ बैशाख १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्