News Portal

सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने सरकारको घोषणा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५६७ पटक
काठमाडौं

बैशाख २०, काठमाडाैं – सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता बृद्धिको घोषणा गरेको छ ।

सामान्यतः यस्तो घोषणा बजेटमार्फत हुन्छ । तर, वृद्धभत्ता ५ हजार पुर्‍याउने चुनावी घोषणाका कारण दबावमा परेको सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने प्रतिवद्धता आएको छ ।

चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै सरकारको आलोचना भएको थियो ।

२०७६ बैशाख २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्