News Portal

दिउसै भुत देखिए पछि गाउँलेलाई तनाव (भिडियो सहित)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३७८६ पटक
काठमाडौं

काठमाडौं – दिउसै जंगलमा भुत देखिएपछि गाउँलेहरुमा तनाव सृजना भएको छ । जंगलमा काम गर्न गएका वेला रुखले नै हिर्काउन थालेपछि गाउँलेहरुमा त्रास उत्पन्न भएको छ ।

यो रियल नभएर चर्चित हास्य टेलिसिरियल भद्रगोलमा भएको हो । नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय हाँस्य सिरियल भद्रगोल यो हप्ता अली फरक कथा बस्तुुमा निर्माण भएको छ । मिडिया हवको उत्पादनमा प्रसारण हुँदै आएको उक्त कार्यक्रममा घुमाउरो पारामा भुतको कथालाई प्रस्तुत गरिएको छ । यो कथा बस्तुलाई धेरै दर्शकले रुचाएका छन ।

युट्युवको चर्चित पाँचमा परेको यो कार्यक्रममा बनमा अनाबश्यक भुत भएको प्रचार गर्ने र त्यहीबाट काठ तस्करी गर्ने प्रबृतिलाई जस्ताको तस्तै देखाउन खोजिएको छ ।

भद्रगालको नयाँ अंक हेर्ननुहोस् ।

२०७६ बैशाख २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्