News Portal

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१९ पटक
काठमाडौं

भदौ १२, काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्न लागेका हुन्  ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारीदिए । उनले यसबीचमा संसद्मा सांसदले उठाउनुभएका समसामयिक विषयको पनि जवाफ दिने छन  ।

२०७५ भदौ १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्