News Portal

उपत्यकाका विद्यालयहरु भदौ १४ र १५ गते बन्द हुने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५९४ पटक
काठमाडौं

भदौ १२ काठमाडौं – सरकारले काठमाडौं उपत्यकाका विद्यालयहरु भदौ १४ र १५ गते बन्द हुने भएको छ । बिम्स्टेक चौथो शिखर सम्मेलन हुने दिन शिक्षा मन्त्रालयले विमस्टेक बैठकलाई लक्षित गरी काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो । सरकारले भदौ १३ गतेदेखि तीन दिनसम्म उपत्यकाको सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

विशिष्ट पाहुनाहरुको आगमन आज मंगलबारबाट सुरु भएको छ । यसैक्रममा म्यानमारका राष्ट्रपति विन मिन्ट दिउँसो २ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् ।

२०७५ भदौ १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्