मोटिभेटन्यूज संवाददाताकाठमाडौं

काठमाडौं – काठमाडौंको कालोपुलमा युवतीमाथी एसिड प्रहार भएको छ । कालोपुल बस्ने २० बर्षिय जेनी खड्कामाथी एसिड प्रहार भएको हो ।
घाईते जेनीको ओम अस्पताल चावहिलमा उपचार भईरहेको छ ।
एसिड हान्ने ब्यक्ति काभ्रेपलान्चोक जिल्लाका विष्णु भुजेल रहेको प्रहरीले जनाएको छ । एसिड हान्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
कालोपुल क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको छ । थप विवरण आउन बाँकी छ ।
यो पनि पढ्नुहोस
युवती माथि एसिड प्रहार गर्ने ब्यक्ति प्रहरी नियन्त्रणमा
२०७६ जेठ १ गते प्रकाशित
