मोटिभेटन्यूज संवाददाताकाठमाडौं

काठमाडौं – लोकसेवा आयोगले ४ हजार कर्मचारीका लागि विज्ञापन खोल्ने तयारी गरेको छ । आजको राजधानीका अनुसार अधिकृतस्तरमा १ हजार जना र नायब सुब्बास्तरमा ३ हजार पदमा कर्मचारी माग गर्दैछ ।
यसका लागि लोकसेवा आयोगले परीक्षाको नयाँ पाठ्यक्रम तयार पारिएको बताइएको छ ।
२०७६ जेठ २ गते प्रकाशित
