News Portal

एसिया कप छनोट : नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६९ पटक
काठमाडौं

भदौ १३, काठमाडौं – मलेसियामा सुरु एसिया कप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले ओमानलाई जितका लागि २२२  रनको लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन जोड्दै ओमानलाई सम्मान जनक रनको लक्ष्य दिएको हो ।

नेपालले दिएको २२२ रनको लक्ष्यसहित ओमानले  जवाफी ब्याटिङ गर्दैछ  ।

२०७५ भदौ १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्