News Portal

बजेट : अतिक्रमणमा परेका जग्गालाई राज्यले नियन्त्रण गर्ने

मोटिभेटन्यूज संवाददाता
२६७ पटक

काठमाडौं– अतिक्रमणमा परेका जग्गालाई राज्यले नियन्त्रण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७६/७७ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले अतिक्रमणमा परेका जग्गालाई राज्यले नियन्त्रण गर्ने बताएका हुन् ।

उनले आगामी वर्षभित्र सबै जग्गाको विद्युतीय नक्सा बनाइ सुरक्षित गर्ने बताए ।

२०७६ जेठ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्