मोटिभेटन्यूज संवाददाता

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा उपत्यकामा मोनो तथा मेट्रो रेल सञ्चालनका लागि ७ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष ०७६/०७७ मा उपत्यकाका सम्भावित क्षेत्रमा मोनो तथा मेट्रो रेल सञ्चालनका लागि सो रकम विनियोजन गरेको अर्थमन्त्री डा युवराज खतिवडाले घोषणा गरेका छन् ।
२०७६ जेठ १५ गते प्रकाशित
