News Portal

नेपाली पैसा अबदेखि नेपालमै छापिने

मोटिभेटन्यूज संवाददाता
७२४ पटक

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षबाट सबैखालका सुरक्षित प्रेस (सेक्युरिटी प्रेस) नेपालभित्रै छाप्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले पैसा, राहदानी, अन्तशुल्क स्टीकर, हुलाक टिकटलगायतका सबैखाले सुरक्षित प्रिन्टिङ नेपाल भित्रै गर्ने भएको हो।

त्यसका लागि काभ्रेपलाञ्चोक जिल्लामा पूर्वाधार निर्माण गरिनेछ।

२०७६ जेठ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्