News Portal

दुई वर्षभित्र सबै नागरिकलाई स्मार्ट परिचयपत्र

मोटिभेटन्यूज संवाददाता
१३९ पटक

काठमाडौँ- सरकारले आगामी दुई वर्षभित्र सबै नेपालीलाई बायोमेट्रिक प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र जारी गरिसक्ने जनाएको छ।

एक नेपालीले एक परिचयपत्र मात्रै बोक्नुपर्ने अवस्था २ वर्षभित्रै सिर्जना गर्ने लक्ष्य रहेको बजेट भाषणमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी गरेका हुन्।

२०७६ जेठ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्