News Portal

जेष्ठ २३ गते सार्वजनिक विदा, यस्तो छ कारण

मोटिभेटन्यूज संवाददाता
१२२७ पटक

काठमाडौं – सरकारले जेष्ठ २३ गते सार्वजनिक विदा दिने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले २३ गते सार्वजनिक विदा दिने निर्णय गरेको बताए । इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन ।

२०७६ जेठ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्