मोटिभेटन्यूज संवाददाता

काठमाडौं – नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानका लागि १२ भाषामा तयार पारिएको गीत सार्वजनिक गरिएको छ । ‘मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा र नेपाली भाषामा गीत तयार गरिएको हो ।
कांग्रेसका प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्माको शब्द/संगीतमा रहेको गीत नेपाल सांस्कृतिक संघ केन्द्रीय कार्यसमितिको प्रस्तुति रहेको छ।
हेर्नुस् भिडियो
२०७६ जेठ १७ गते प्रकाशित
