मोटिभेटन्यूज संवाददाता

काठमाडौं – नेपाली बजारमा पछिल्लो समय नक्कली नोटहरु छ्याप–छ्याप्ती पाइन थालेका छन । सामान्य अवस्थामा सक्कली र नक्कली नोट छुट्याउन निकै गाह्रो हुन्छ।
नोटको गुणस्ततर, छपाई तथा अरु विशेषताहरु उस्तै लागेपनि सक्कली नोटमा केही फरक खालका विशेषताहरु हुन्छन् । जुन नक्कली नोटमा हुँदैनन्।
त्यस्ता विशेषताहरु आम मानिसले पनि ख्याल गर्यो भने भेटाउन सक्छन् । नेपाल राष्ट्र बैंकले नक्कली र सक्कली नोटमा रहेका सुरक्षण सम्बन्धी विशेषताहरु थाहा पाउने तरिकाका बारेमा यसरी सिकाएको छ।
२०७६ जेठ २० गते प्रकाशित
