News Portal

प्रधानमन्त्री ओलीका जनप्रतिनिधि घुस रकमसहित अख्त्तियारको फन्दामा

मोटिभेटन्यूज संवाददाता
१९१५ पटक

काठमाडौं – बाराको गढिमाइ नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई ७५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।  विकास निर्माणको काममा सहज बनाइदिने भन्दै उनले घुस रकम लिएको अख्तियारले जनाएको छ ।

२०७६ जेठ २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्