News Portal

ज्ञानेन्द्र शाहीका विषयमा पहिलो चोटी बोले रमेश प्रसाई, के भने हेर्नुहोस भिडियोमा ?

मोटिभेटन्यूज संवाददाता
२२७६ पटक

काठमाडौं -ज्ञानेन्द्र शाही पक्राउ परेपछि लामो समयसम्म केही नबोली बसेका रमेश प्रसाईले अन्तत्व शाहीकै पक्षमा कडा अभिब्यक्ति दिएका छन । उनले ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्नु र पत्रकारलाई मानहानी भएको विषयलाई फरक फरक दृष्टिकण दिएका छ ।

ज्ञानेद्र शाहीलाई पत्रकार लागाएर राज्यलेनै सड्यन्त्र गरेको उनको भनाई छ । एक जना देशभक्त, भष्टाचार विरोधि अभियान्ताले सत्य तथ्य बाहिर ल्याएकै कारण दलाल सक्ताले फक्राउ गरि याताना दिएको बताएका छन । प्रसाईले नेपाल पक्रकार महासंघ माथि पनि प्रश्न उठाएका छन ।

हेर्नुहोस उनले फेसबुक लाइफ मार्फत दिएको अभिब्यक्ति

२०७६ जेठ २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्