News Portal

विप्लव नेकपाका कार्यक्रता र प्रहरीको बिचमा झडप

मोटिभेटन्यूज संवाददाता
२३८९ पटक

सिन्धुली : सिन्धुलीको दुधौलि नगरपालिका अरुदमारमा आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नकपा निकट युवा संघ नेपालको दोस्रो भेलामा प्रहरी र युवाहरुबीच झडप भएको छ ।

सिन्धुलीमा युवा संघको जिल्ला भेलामा २ सय ६० जना भन्दा बढी युवा र नेकपाका केन्द्रीय सदस्य देवनारायण शाहको उपस्थितिमा कार्यक्रम शुरु हुन लाग्दा प्रहरी सो कार्यक्रम स्थलमा पुगेपछि होहल्ला गरेर प्रहरीको घेरा तोड्न तोडेका थिए ।

प्रहरीले गाउँ घेरा हाली सर्च अभियान चलाई स्थानीय सर्वसाधारणलाई भयवित बनाइरहेको नेकपाका सिन्धुली जिल्ला सेक्रेटरी दिनेश शारुले बताएका छन् ।

२०७६ जेठ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्