News Portal

आज सार्वजनिक विदा

मोटिभेटन्यूज संवाददाता
४२० पटक

काठमाडौं – सरकारले आइतबार (आज)उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो।

उपत्यकाबाहेक अन्य जिल्लामा भने बिदा नहुने गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

२०७६ जेठ २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्