News Portal

नेपालको खराब सुरुवात: दोस्रो विकेटका रुपमा कप्तान पारस पनि आउट

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६६ पटक
काठमाडौं

भदौ १४, काठमाडौं – एसीसी एसिया कप छनोट प्रतियोगिताको दोस्रो तथा नेपालको तेस्रो एकदिवसीय खेलमा २५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १६ रनमा आउट भएका हुन् । यसअघि नेपालले ४ रनमा ज्ञानेन्द्र मल्लको विकेट गुमाएको थियो ।

२०७५ भदौ १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्