News Portal

६५ प्रतिशत नर्स फेल भएपछि पढाइको गुणस्तरमा प्रश्न

मोटिभेटन्यूज संवाददाता
१९९ पटक

काठमाडौं – नेपाल नर्सिङ काउन्सिलले लिने प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत नर्स फेल भएपछि पढाइको गुणस्तरमा प्रश्न उठेको छ ।

आजको कान्तिपुरमा यो समाचार छापिएको छ । यस बर्षको परीक्षामा १५ सय १९ जना परीक्षार्थी सहभागी भएका थिए ।

जसमध्ये ५ सय २६ जना मात्र उत्तीर्ण भएपछि सरोकारवालाले गुणस्तरको प्रश्न उठाएका हुन् ।

२०७६ असार १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्