मोटिभेटन्यूज संवाददाता

काठमाडौं – नेपाल नर्सिङ काउन्सिलले लिने प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत नर्स फेल भएपछि पढाइको गुणस्तरमा प्रश्न उठेको छ ।
आजको कान्तिपुरमा यो समाचार छापिएको छ । यस बर्षको परीक्षामा १५ सय १९ जना परीक्षार्थी सहभागी भएका थिए ।
जसमध्ये ५ सय २६ जना मात्र उत्तीर्ण भएपछि सरोकारवालाले गुणस्तरको प्रश्न उठाएका हुन् ।
२०७६ असार १८ गते प्रकाशित
