News Portal

गायिका जोति मगरलाई पिसाव लागेपछि ? भिडियो सहित

मोटिभेटन्यूज संवाददाता
२७४६ पटक

काठमाडौं – तिजका गीतहरु बजारमा आउने क्रम जारी छ । हरेक बर्ष नयाँ नयाँ गीतहरु बजारमा ल्याउदै आएका कलाकारहरुले यो बर्षपनि विभिन्न किसिमका गीतहरुलाई बजारमा ल्याएका छन ।

हरेक बर्ष गीतका विषयलाई लिएर विवाधित बन्दै आएकी गायिका जोति मगरले यसपटक पिसाव लाग्यो बोलको तिज गीत बजारमा ल्याएर फेरी विवाधित बनेकि छन । तिलक वलीको लय, शब्द र संगीतमा बजारमा आएको यो गीतमा जोति मगर र तिलक वलीकै स्वर रहेको छ ।

युट्युवमा सार्वजनिक भएको तिज गीतको भिडियो निर्देशन राजकुमार मगरले गरेका छन भने जोति मगर र धुब्र कमेडीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

२०७६ असार २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्