News Portal

काठमाडौंमा ठुलो भुकम्पको धक्का

मोटिभेटन्यूज संवाददाता
५८३० पटक

काठमाडौं – काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । शनिबार वेलुका ४ः१५ बजे ठुलो भुकम्प गएको हो । भुकम्पको धक्का महसुस गरेसंगै सर्वासाधारण बाहिर निस्किएका छन । पानी परेकाले जनजीवन प्रभावित भएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

२०७६ असार २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्