News Portal

‘जोगी’को कथा खोज्दै निर्देशक घिमिरे (भिडियोसहित)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६६३ पटक
काठमाडौं

काठमाडौं – पुर्वी  पहाडमा प्रचलित ‘जोगी’ समुदायले लगाउने ‘फेरी’ प्रथालाई निर्देशक दयाराम घिमिरेले बृत्तचित्र ‘जोगी’मा उतारेका छन् । यो बृत्तचित्रबाट उनले रातका देवतालाई संसारलाई देखाउने भएका छन् । हार्दिक मिडिया प्रालिको ब्यानरमा आफ्नै निर्माण एवं निर्देशनमा घिमिरेले ‘जोगी’ समुदायमा प्रचलित फेरी लगाउने संकृतिलाई उजागर गर्दैछन् । उनले निर्माण निर्देशन गरेको उक्त बृत्तचित्रको अफिसियल ट्रेलर पनि सार्वजनिक गरेका छन् ।

यो प्रथा अन्तर्गत बर्षमा ३ पटक मध्यरातमा घर वरिपरी घुमेर शंख बजाउदै ‘फेरी’ लगाउने अनि बिहान विधिपूर्वक सिदा लिने परम्परा अझै गाउँघर तिर प्रचलित नै छ ।

हेर्नुस् भिडियो 

२०७५ भदौ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्