News Portal

पशुपति शर्माको नयाँ तिज गीत बजारमा (भिडियो सहित)

मोटिभेटन्यूज संवाददाता
१४०५ पटक

काठमाडौं – चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको यो बर्षको पहिलो तिज गीत बजारमा आएको छ । पशुपतिको यो बर्षको नयाँ तिज गीत ‘सुहायो चौपट्टै’ बजारमा आएको हो ।

पशुपति शर्माको शब्द, संगित तथा स्वरमा युट्युवमा सार्वजनिक भएको गीतमा चर्चित गायिका देवि घर्ति, गायत राजु थकाल र सुस्मिता घर्तिले पशुपतिलाई स्वरमा साथ दिएकी छन ।

दुर्गा पौडेलले निर्देशन गरेको गीतको भिडियोमा पशुपति शर्मा र देवि घर्ति आफैले अभिनय पनि गरेका छन । साथै गायत राजु थकाल र सुस्मिता घर्तिलाई पनि भिडियोमा देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो

२०७६ असार २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्