News Portal

काठमाडौं पनि डुवानमा, प्रहरी चौकी र मालपोत कार्यालयको विजोग

मोटिभेटन्यूज संवाददाता
४७१ पटक

काठमाडौं – बिहिबारखि परेको अविरल बर्षका कारण देशभर जनजीवन प्रभावित भइरहेको छ । यसबाट काठमाडौं पनि अछुत्तो रहन सकेन ।

काठमाडौंको कलंकीमा बल्खु खोलाको पानी बस्तीमा बसेपनि त्यहाँका जनजीवन नराम्ररी प्रभावित भएको छ । पानीका कारण कलंकीमा रहेको मालपोत डुवेको छ भने प्रहरी र ट्राफिक प्रहरीको कार्यालयसमेत प्रभावित भएका छन ।

कलंकीको खसीबजार, मैत्री नगर क्षेत्रका अधिकाँशको घरको पहिलो तलामा पानी पुगेको छ ।

२०७६ असार २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्