News Portal

यी जोडीले गरे विवाह खर्च कटाएर समाजसेवा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४३ पटक
काठमाडौं

काठमाडौं – अर्घाखाँचीका शान्ता पौडेल र विजय भट्टराई बिच शुभबिवाह भयो तर बिबाहमा न कुनै बाजागाजा नै थियो,न त पार्टी प्यालेसमा भोजभतेर नै,थियो नत केवल बिवाहमा हुने फजुल खर्च नै गरिएको थियो। यसरी विवाहमा गरिने अनावश्यक खर्चबाट समाजसेवामा खर्च गर्ने बिशुद्ध उदाहरणीय सोच उनीहरुको रहेको छ।

आफन्त ,गाँउले र केही साथीहरू लिएर कपिलवस्तुमा विवाह सम्पन्न गरेका यो जाेडिले दाइजो प्रथामा भइरहेको विकृतिको कारणले समाजमा घटिरहेका घटनाहरुले दिनहुँ चेलिहरुले भोग्नुपरेको समस्याको विरोध र दाइजो प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिनको लागि यस्तो विवाह गरिएको यो जोडिको भनाइ छ। यस्ता उदाहरणीय विवाहले समाजमा परिवर्तन हुने कलाकार माेतिराज खनालकाे भनाइ छ ।

२०७५ भदौ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्