News Portal

भारत पुगेर मोदीले नेपालीमा यस्तो लेखे ट्विट

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१६२ पटक
काठमाडौं

भदौ १६, काठमाडौं –बिमस्टेक चौथो शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन्।  उनले भारत पुगे लगतै सामाजिक संजाल ट्विटरमा ट्विट लेख्दै ‘काठमाण्डौमा अद्भूत एवं फलदायी बिम्स्टेक सम्मेलन आयोजना गरेकोमा  प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाल सरकारलाई धन्यवाद दिएका हुन् ।

त्यस्तै उनले  नेपाल भ्रमणका क्रममा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले देखाउनु भएको न्यानोपन र आत्मियता प्रति आभार प्रकट गरेका छन् । यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप गहिरो बनाउने छ पनि बिस्वास व्यक्त गरेका छन् ।

मोदी २ दिने नेपाल भ्रमण सकेर  शुक्रबार साँझ स्वदेश फर्केका थिए।

२०७५ भदौ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्