मोटिभेटन्यूज संवाददाता

काठमाडौं – कृर्षि विकास बैकले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारीका माग गरेको छ । मंगलबारको पत्रिकामा विज्ञापन जारी गर्दै बैंकले विभिन्न शाखाहरुका लागि फरक फरक पदमा ठुलो संस्थामा कर्मचारी माग गरेको हो ।
बैंकले बरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको पदमा ३ सय ८४ जनाको माग गरेको छ । मंगलबारदेखि खुलेको अनलाइन आवेदन दिने म्याद साउन २० गतेसम्म छ ।
२०७६ असार ३१ गते प्रकाशित
