मोटिभेटन्यूज संवाददाता

काठमाडौं – लोकसेवा आयोगद्धारा २०७६/०७७ को कर्मचारी पदपूर्ती सम्बन्धी बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आज प्रकाशन गरेको विज्ञापनमा कुन पदको लागि कुन विज्ञापन कहिले खुल्छ सबैको बार्षिक कार्यतालिका सार्वजनिक गरेको हो।
आयोगले एक बर्षमा कहाँ कसरी बिज्ञापन खुल्छ बिस्तृत रुपमा सुचना जारी गरेको छ।
हेर्नुहोस सुचना
२०७६ साउन १ गते प्रकाशित
