News Portal

हङकङमा किन नाङ्गिन नम्रता ?

मोटिभेटन्यूज संवाददाता
११७२९ पटक

काठमाडौं – नायिका नम्रता सापकोटा हङकङमा अर्धनग्न फोटाहरु सार्वजनिक भएका छन । समुन्द्री किनारामा उनले मस्ती गरेका तस्वीरहरु सावकोटा आफैले सार्वजनिक गरेकी हुन ।

सामुद्रिक छालमा उनी विकिनी अवतारमा निकै बोल्ड देखिएकी छिन् । हालै उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्विर शेयर गरेपछि सांगितिक बजारमा यो विषय चर्चामा छ ।

विभिन्न कार्यक्रममा विदेश भ्रमण गरिरहने नम्रता ‘एच के नेपाली नाइट–२०१९’ कार्यक्रममा सहभागी हुन उनी हङकङ पुगेकी हुन् । नम्रताले थुप्रै म्युजिक भिडियो र केही चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् ।

२०७६ साउन ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्