News Portal

चन्द्रमणि मुडभरीको निर्देशनमा शहर आएपछि… (हेर्नुस् भिडियो)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
८९१ पटक
काठमाडौं

काठमाडौं – नयाँ पुस्ताका प्रतिभावान निर्देशक चन्द्रमणि मुडभरीको निर्देशन तथा अभिनयमा बिष्णुमाया पौडेल र रबिन लामिछानेको स्वरमा रहेको लोक दोहोरी गीत शहर आएपछि…को म्युजिक भिडियो  युट्युव  मार्फत सर्बजनिक गरिएको छ ।

गीतमा शब्द तथा लय रबिन लामिछानेको रहेको छ । स्कुल सकेपछि शहर आएपछिको युवाको मनमा आउने तरङ्गलाई गीतमा उठाईएको निर्देशक मुडभरीले बताए । भिडियोमा चन्द्रमणि मुडभरी र बिस्णुमाया पौडेललाई मुख्य भुमिकामा देख्न सकिनेछ।   भिडियोलाई रोहित बिक्रम कार्कीले छयाङ्गकन गरेका हुन् भने दृश्य सम्पादन सुरेश राउतले गरेका हुन ।

हेर्नुस् भिडियो 

२०७५ भदौ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्