मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ १६,बाँके- बाँकेको कोहलपुरमा आफ्नै नातिनी बलात्कार गरेको आरोपमा हजुरबुबा पक्राउ परेका छन् । १३ वर्षीया बालिका बिरामी भएर उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि बालिकाले गएको तीन वर्षदेखि हजुरबुवाले बलात्कार गर्दै आएको बताएपछि हजुर बुवा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले घटनाबारे थप अनुसन्धान भैरहेको बताए ।
२०७५ भदौ १६ गते प्रकाशित
