News Portal

यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१३६९ पटक
काठमाडौं

भदौ १६, काठमाडौं – नेपालगञ्जबाट काठमाडौं आएको यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ  । नेपालगन्जबाट २१ यात्रुसहित आएको जहाज विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

जहाज धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको  विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।  जहाजमा सवार यात्रु भने सकुशल रहेका छन्  ।

 

२०७५ भदौ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्