News Portal

नेपाली जनताका लागि खुशिको खवर, चिनले गर्ने भयो यस्तो सहयोग

मोटिभेटन्यूज संवाददाता
५३५ पटक

काठमाडौं – चिनले नेपाललाई फेरी अर्को महत्वपूर्ण सहयोग गर्ने समाचार छ । नेपाल र चिनको हवाई क्षेमा चिनले महत्वपूर्ण सहयोग गर्ने बताएपछि नेपाली टोली चिन जाँदैछ ।

नेपाल र चीनबीच हवाई सेवा सम्झौता (एएसए) पुनरावलोकन गर्न नेपाली प्रतिनिधिमण्डल आज चीन प्रस्थान गर्दैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सहसचिव सुरेश आचार्य संयोजकत्वको टोलीले चिनीयाँ पक्षसँग छलफल गरी पुनरावलोकनाका लागि निष्कर्ष निकाल्नेछ ।

वार्तामा नेपाली वायुसेवाका निम्ति सबै चिनीयाँ विमानस्थलमा उडान खुलाको एजेन्डालाई प्राथमिकताका साथ अगाडि सार्ने आचार्यले जानकारी दिए । यो समाचार अन्नपूर्ण पोष्टमा राजु बास्कोटाले लेखेका छन् । यो सम्झौता भए नेपाली जनताले चाहेको ठाउँमा नेपालबाट सिधै चिनका सहरहरुमा अपतरणको सुविधा पाउने छ ।

२०७६ साउन ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्