News Portal

१२ घन्टापछि खुल्यो त्रिभुवन विमानस्थल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३१० पटक
काठमाडौं

भदौ १७, काठमाडौं – यती एयरलाइन्सको विमान दुर्घटनाका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै १२ घण्टापछि खुलेको छ ।

शनिबार राति करिब पौने ९ बजे दुर्घटना भएपछि बन्द भएको विमानस्थल आइतबार बिहान करिब साढे ८ बजेबाट सञ्चालनमा आएको हो । विमान दुर्घटना भएपछि विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प भएको थियो ।  जेट स्ट्रीम, 9NAHW’ कलसाइनको जहाज राति साढे ८ बजेतिर विमानस्थलको धावनमार्गमा चिप्लिएको थियो ।

२०७५ भदौ १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्