News Portal

छविराज ओझा र शिल्पा पोखरेललाई झट्का, अदालतले दियो प्रहरीलाई यस्तो अनुमति

मोटिभेटन्यूज संवाददाता
१०१९ पटक

काठमाडौं – निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे ।

२०७६ साउन ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्