मोटिभेटन्यूज संवाददाता

काठमाडौं – साउन ९ गते गोरखाको एक स्थानिय तहले सार्वजनिक विदा दिने भएको छ ।
राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीको अवसरमा साउन ९ गते गोरखाको भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेको हो ।
गाउँपालिकाले भोलि भीमसेन थापा गाउँपालिका वडा नं ८ चण्डीथानमा औपचारिक कार्यक्रम गर्ने तयारी भैरहेको अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए ।
२०७६ साउन ८ गते प्रकाशित
