News Portal

साउन ९ गते सार्वजनिक विदा

मोटिभेटन्यूज संवाददाता
३५८२ पटक

काठमाडौं – साउन ९ गते गोरखाको एक स्थानिय तहले सार्वजनिक विदा दिने भएको छ ।

राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीको अवसरमा साउन ९ गते गोरखाको भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेको हो ।

गाउँपालिकाले भोलि भीमसेन थापा गाउँपालिका वडा नं ८ चण्डीथानमा औपचारिक कार्यक्रम गर्ने तयारी भैरहेको अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए ।

२०७६ साउन ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्