मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ १९, काठमाडाैं – करिव डेढ घण्टादेखि अबरुद्द नेपाल टेलिकमको मोबाइल नेटवर्क सुचारु भएको छ। आज बिहान ६ देखि टेलिकमको पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा फोन नलाग्ने समस्या देखिएको थियो।
मोबाइल नेटवर्कमा आएको समस्याले देशभर कै सेवाग्राहीले असुविधा झेलेका थिए । टेलिकमको मोबाइलमा यसअघि पनि यस्ता प्रकृतिका समस्याहरु आउने गरेका थिए ।
२०७५ भदौ १९ गते प्रकाशित
