मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ १९, काठमाडौं – मलेसियामा जारी एसीसी एसिया कप छनोटअन्तर्गत पाँचौ खेलमा अहिले नेपाल हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ। नेपाललाई पहिलो झड्का लागेको छ। पहिलो ओभरको दोस्रो बलमै सुवास खकुरेल बोल्ड भएका छन । ब्याटिङका लागि पारस अाएका छन् ।
नेपाललाई फाइलनमा स्थान बनाउँदै एसियाकपमा छनोटको सम्भावना कायम राख्न हङकङलाई जित्नैपर्ने हुन्छ । अर्काे खेलमा ओमानले यूएईलाई पराजित गरे मात्रै नेपालको अघि बढ्ने सम्भावना रहन्छ ।
२०७५ भदौ १९ गते प्रकाशित
