News Portal

नेपाललाई पहिलो झड्का, पहिलो ओभरको दोस्रो बलमै खकुरेल बोल्ड

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३८४ पटक
काठमाडौं

भदौ १९, काठमाडौं – मलेसियामा जारी एसीसी एसिया कप छनोटअन्तर्गत पाँचौ खेलमा अहिले नेपाल हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ।   नेपाललाई पहिलो झड्का लागेको छ। पहिलो ओभरको दोस्रो बलमै सुवास खकुरेल बोल्ड भएका छन । ब्याटिङका लागि पारस अाएका छन् ।

नेपाललाई फाइलनमा स्थान बनाउँदै एसियाकपमा छनोटको सम्भावना कायम राख्न हङकङलाई जित्नैपर्ने हुन्छ । अर्काे खेलमा ओमानले यूएईलाई पराजित गरे मात्रै नेपालको अघि बढ्ने सम्भावना रहन्छ ।

२०७५ भदौ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्