News Portal

नेपालको पाचौं विकेट गयो, २ रन हानेर ऐरी आउट

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३१९ पटक
काठमाडौं

भदौ १९, काठमाडौं – मलेसियामा जारी एसीसी एसिया कप छनोट अन्तर्गत पाँचौ खेलमा अहिले नेपाल हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ।   नेपाललाई अहिले पाचौं झड्का लागेको छ। पहिलो विकेटको रुपमा ओपनर सुबास खकुरेल शून्य रनमा आउट भएका थिए भने दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १४ रनमा आउट भएका थिए भने नेपालका ओपनर अनिल शाह ४२ बल खेल्दै १५ रनमा आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्ल पनि २६ बलमा १२ रङ बनाएर आउट र दिपेन्द्र सिंह ऐरी ६ बलमा २ रङ बनाएर आउट  भएका छन्।

एकपछि अर्का भरपर्दा ब्याटसम्यान गुमाएपछि नेपाल दबाबमा छ । चिसो मैदानका कारण ढिलोगरी सुरु गरिएको खेलमा हङकङले उत्कृष्ट बलिङ गरिरहेको छ ।

 

२०७५ भदौ १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्