News Portal

हाँस्य कलाकार जितु नेपाल ‘जनसेवा श्री’ पदकबाट सम्मानित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४६१ पटक
काठमाडौं

काठमाडौं – हाँस्य कलाकार जितु नेपालले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका भन्दै राष्ट्रपति भण्डारीले हाँस्य कलाकार नेपाललाई जनसेवा श्री प्रदान गरेकी हुन् ।

राष्ट्रय गौरव एंव नेपाली जनताको हितका अभिबृद्धीमा उल्लेखिनिय योग्दान भएको भन्दै विभूषित पाएका हुन् ।

२०७५ भदौ २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्