News Portal

पुनर्निर्माण प्राधिकरणले गर्यो यस्तो निर्णय, पुनर्निर्माणको सबै जिम्मा स्थानीय तहलाई

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२८ पटक
काठमाडौं

भदौ २१ , काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ । आज बसेको प्राधिकरण निर्देशक समितिको बैठकले पुनर्निर्माणको काम स्थानीय तहबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

जसको अनुगमन जिल्ला तहबाट गर्ने समितिले निर्णय गरेको हो । अब स्थानीय तहले तोकेको मापदण्डका अनधारमा अनुदान रकम उपलब्ध गराउने निर्णय भएको छ । शहरी क्षेत्र वा एकीकृत वस्ती र वस्ती स्थानान्तरण बाहेकका सबै लाभग्राहीलाई यही वर्षभित्र तेस्रो किस्ता वितरण गरिसक्ने प्राधिकरणले जनाएको छ ।

२०७५ भदौ २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्