News Portal

साफ च्याम्पियनसिप : नेपालद्वारा भुटानविरुद्ध सुनील बलले गरे दोस्रो गोल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३८ पटक
काठमाडौं

ब‌ंगलादेश –  साफ च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध दोस्रो गोल गरेको छ । विमल घर्तीमगरले पेनाल्टीको सदुपयोग गर्न नसकेपनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोल गरेका हुन् ।

२०७५ भदौ २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्