News Portal

नेपालद्वारा भुटानविरुद्ध तेस्रो गोल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०० पटक
काठमाडौं

ब‌ंगलादेश –  साफ च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध तेस्रो गोल गरेको छ । नेपालका लागि स्ट्राइकर भरत खवासले गोल गरेका हुन् ।

खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका उनले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै जाली चुमाए ।

२०७५ भदौ २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्