मोटिभेटन्यूज संवाददाताकाठमाडौं

बंगलादेश – साफ च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध तेस्रो गोल गरेको छ । नेपालका लागि स्ट्राइकर भरत खवासले गोल गरेका हुन् ।
खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका उनले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै जाली चुमाए ।
२०७५ भदौ २१ गते प्रकाशित
